Tag: kbc

चिन्नुहोस् १० जना लखपति हरुलाईः अब पालो तपाईँको छ है !

नेपाली टेलिभिजन इतिहासमा नौलो प्रयास थियो ‘को बन्छ करोडपति’ कार्यक्रम । सपना साकार भयो नेपालीहरुकोः आफ्नै आँगनमा आफ्नै भाषामा विश्वप्रसिद्ध टेलिभिजन शोको स्वाद लिइरहेका छन् । झट्ट हेर्दा करोडपति सुन्नेबित्तिकै