Tag: LAPUA LUGER 9MM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोली सहित एक जना पक्राउ

काठमाण्डौ, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट ‘LAPUA LUGER 9MM’ लेखिएको ५० राउण्ड गोली सहित झापा मेचीनगर नगरपालिका-२ स्थायी वतन भएका २० वर्षीय बद्रि हाङ राईलाई