Tag: menstruation

chaugoth
लुकाइएको ‘छाउगोठ’

सञ्जु पौडेल, अछाम । मैले सानै छँदा देखि सुदुर पश्चिमको पहाडी जिल्लामा छाउपडि प्रथाले जरा गाडेको सुन्दै आएकी थिए । छाउपडि प्रथाबाट अछाम जिल्ला पनि अछुत नरहेको भन्ने राम्ररी थाहा थियो