Tag: Migraine Headach

Migraine Headache
माइग्रेनले हुने टाउको दुखाइको कारण र समाधानको उपाय के हुन् ?

१. Migraine Headache का लक्षणहरु के के हुन् ? –खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने; बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने;