Tag: mobile problem

smart phone
स्मार्टफोन तातीरहन्छ ?  यस्तो छ समाधान

तपाईंको स्मार्टफोन कुनै पनि बेला तात्न सक्छ । तपाईंले आशा नगरेका बेला पनि यो तातेको हुनसक्छ । यस्तोमा तपाईं के गर्नुहुन्छ ? आफ्नो फोन पकेटबाट निकाल्नुहुन्छ । आफ्नो कानबाट हटाउनुहुन्छ