Tag: mountain museum

international mountain museum
अन्तराष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव पोखरामा

पोखरामा ‘अन्तराष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव‘ हुने भएको छ । महोत्सव नेपाल पर्वतारोहण संघंको आयोजनामा डिसेम्बर १० देखि १२ सम्म ३ दिन अन्तराष्ट्रिय पर्वतिय संग्रहालय, पोखरा-१७ मा गर्न लागिएको हो ।