Tag: NEA

आज बिहान ११ देखि ३ बजेसम्म उपत्यकाको केही स्थानमा विद्युत आपूर्ती ठप्प हुने, कुन कुन स्थानमा हुनेछैन विद्युत?

काठमाण्डौ, ०७ भदौ, २०७७ । काठमाण्डौ उपत्यकामा आज केही स्थानमा बिहान ११ बजे देखि ३ बजेसम्म विद्युत आपूर्ती बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार नयाँ फिडर तानी