Tag: omni channel

बैंक अफ काठमाण्डू लिमिटेडको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालनमा

ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित