Tag: pop

नेपाल आइडलकी ‘र्‍याप गर्ल’ करिश्माको पहिलो गीत सार्वजनिक (भिडियो)

अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाल आइडलबाट निकै चर्चामा आएकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । नेपाल आइडलबाटै चम्किएकी करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत