Tag: rajisthan royals

सन्दिपलाई आज आराम, राजिस्थान विरुद्ध बलिङमा ओर्लियो दिल्लि

अघिल्ला २ वटा खेलमा बेञ्चमैं बसेका सन्दिप लामिछाने गत शनिबार भएको पञ्जाबको ३ महत्वपूर्ण विकेट सहितको जीत दर्ता गरेको दिल्ली क्यापिटल्सले अहिले भईरहेको राजिस्थान रोयल्स विरुद्धको खेलमा सन्दिपलाई आराम दिएको