Tag: RideSafe

बाइक दुर्घटना ~ एक कबिता

हिजो जस्तो लाग्छ तर बर्षौं भईसकेछ… भन्दै थिस् “यार मैले नि Bike किनें नि” तेरो Bike लाई हेर्दै भनेको थिएँ… बधाई छ …अनि कसरी किनिस यस्तो महङ्गो बाईक ..? गर्वले