Tag: september 11

सेप्टेम्बर ११ः विश्व नै स्तब्ध भएको त्यो दिन

एजेन्सी, न्युयोर्क । आज सेप्टेम्बर ११ (September 11) अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर