Tag: Shepard Smith

ट्रम्पको प्रेस रिलीजको प्रत्यक्ष प्रशारणमा ‘झुठ बोलिएको’ भन्दै CNBC ले रोक्यो प्रत्यक्ष प्रशारण

पेन्सीलभेनिया । अमेरिकाको राष्ट्रपतिय चुनावमा अहिलेका राष्ट्रपति ट्रम्प डेमोक्र्याटिक उम्मेदवार तथा बाराक ओवामा कार्यकालका उपराष्ट्रपति जोय बाइडेन भन्दा कम मतका भागेदार भएको देखिन थालेको छ । बाइडेन विजयको संघारमा छन्,