Tag: Sri Lanka explosions

श्रीलंकाका विभिन्न शहरहरुमा अहिलेसम्म ७ वटा ठूलो बिष्फोट, १८७ को मृत्यु

श्रीलंकाका विभिन्न शहरहरुमा अहिलेसम्म ७ वटा ठूलो बिष्फोट भईसकेको छ । ईशाईहरुको ईस्टर पर्वको दिन चर्च तथा होटलहरुलाई निशाना बनाईएको बिष्फोटनमा परेर कम्तिमा १८७ जनाको मृत्यु भईसकेको पुष्टि कोलम्बो नेशनल