हावा हुरीले वितण्डा मच्चाएको आज तेश्रो दिन । सरकार तथा समबन्धित निकायबाट अनुगमन हुनुबाहेक पीडितहरुको राहतका लागि अहिलेसम्म एउटा टेन्ट समेत बाँड्ने पहल हुन सकेको छैन । भूँईचालोमा वितरणै हुन
गएराति मध्यतराईमा आएको आँधीहुरीबाट प्रभावित बनेको घाईते तथा वहाँहरुको उपचारका लागि आएका आफन्त कुरुवाहरुको घाउमा मल्हम लगाउन वीरगञ्जे युवाहरु सक्रिय भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालमा खाना व्यवस्थापनको काम शुरुभएको