Lifestyle Portal
  •   २ बैशाख २०७८, बिहीबार

एउटा मायाको विश्वास मनमा थियो त्यही विश्वासमा बाले कयौ दियो सुगन्धित बासनाका धुपले तिम्रो परिक्रमा गरे के महसुस गर्ने तिमीले

आज सबेरै मन्दिरमा नास्तिक सोच छुटाएर मागे, घुसको रुपमा केही सरदामहरु जुटाएर मागे मेरो जिन्दगी फलोस फुलोस भन्ने आशामा ,