एउटा मायाको विश्वास मनमा थियो त्यही विश्वासमा बाले कयौ दियो सुगन्धित बासनाका धुपले तिम्रो परिक्रमा गरे के महसुस गर्ने तिमीले
आज सबेरै मन्दिरमा नास्तिक सोच छुटाएर मागे, घुसको रुपमा केही सरदामहरु जुटाएर मागे मेरो जिन्दगी फलोस फुलोस भन्ने आशामा ,
काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक