Tag: Yatra

हृदयको आँखाबाट ‘यात्रा’ हेर्नेहरु

सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा – द म्युजिकल भ्लग’ लाई कपन स्थित नेत्रहिन छात्रावासमा रहेका आँखाको ज्योति गुमाएकाहरुल हेरेका छन् । आँखाको ज्योति गुमाएकासँगै फरक क्षमता भएका ४० भन्दा बढीले