kalanki nagdhunga sadak

कलंकी नागढुंगा सडक खण्डमा फ्लास लाइट बालेर सरकारको खोजी


कलंकी नागा ढुंगा सडकमा हिजो साझ ६.३० बजे काठमाडाैमा सरकारलाइ दबाब स्वरूप माेबाइलकाे लाइट बालेर सरकार खोजेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सरकार कहाँ छ भनेर सोद्दा प्रधानमन्त्रीले सरकार कलंकी नागाढुंगा सडकमा छ भनेपछी उक्त सडक खण्डका जनताले सरकार भएको महसुस गर्न नपाएको र बाटो बिस्तारको काम सहमतिमा भनीएबमोजिम नभएको भन्दै स्थानीय युवाहरुले साझको समयमा मोबाइलको फ्लास लाइट बालेर सरकारको सांकेतिक रुपामा बिरोध गरेका छन ।

उक्त सांकेतिक बिरोधमा सहभागी कलाकार राजकुमार क्षेत्रीले भन्नु भयो “कलंकी नागढुंगा सडकमा यो जात्रा कहिले सम्म?” अर्का सामाजिक अभियान्ता उत्तम कार्कीले “बाटो निर्माणको अति नै सुस्त गतिमा भएको र बाटोबाट अत्याधिक छारो धुलो उडेको कारण सरकारलाइ र ठेकेदार कम्पनीलाइ दवाव स्वरूप जस्तो सुक्कै कदम चाल्न पनि सक्ने बताउनु भयो ।”

kalanki nagdhunga sadak kalanki nagdhunga sadak kalanki nagdhunga sadak kalanki nagdhunga sadak kalanki nagdhunga sadak kalanki nagdhunga sadak kalanki nagdhunga sadak


Loading comments...