ट्रेन्डीङ्गमा अशोक दर्जीको “चौरीको चाम्रो छुर्पी”


टंक बुढाथोकी र अशोक दर्जीको अर्को नयाँ प्रस्तुति चौरीको चाम्रो छुर्पी बोलको गित युटुवको ट्रेन्डीङ्गमा एक मा रहेको छ । जसमा आर्यन बुढाथोकीले पनि स्वर दिएका छन् । डिसेम्बर डिसेम्बर १२ मा अपलोड गरिएको उक्त भिडियोले चारदिनमै २० लाख भन्दा बढि हेरिएको छ । यस अघि रिलिज भएको गित धन बिनाको मन ठुलो कि मन बिनाको धन बोलको गितले निकै दर्शकहरुको मन जित्न सफल भएको थियो । गितमा शब्द तथा संगित टंक बुढाथोकीकै रहेको छ । गितको भिडियो पनि निकै सुन्दर बनाइएको छ ।

ल हेर्नुहोस कस्तो बनेको छ त गित

 

 

 

 


Loading comments...