पर्यटन मन्त्री अधिकारी चढेको हेलीकप्टर ताप्लेजुङमा दुर्घटना


पर्यटन मन्त्री रविन्द्र अधिकारी अनि यती एयरलाइन्सका आगं छिरिगं शेर्पा लगायत अन्य बिशिष्ट व्यक्ति सवार हेलीकप्टर ताप्लेजुगंमा दुर्घटना भएको हुन सक्ने खबर प्राप्त भएको छ । तथापी खबरको पुष्टि हुन बाँकी रहेको छ । खबर पुष्टि गर्न रेडियो ताप्लेजुगं लगायत स्थानीय रेडियो र सञ्चारकर्मीहरु संग सम्पर्क गर्दा पनि वास्तविकता थाहा नभएको तथापी हल्ला भनें हेललीकोप्टर दुर्घटना भएको र खोजिकार्य हुन गइरहेको भनिएको छ ।

पाथिभरा मन्दिर दर्शन गरेर फर्कदा यो घटना भएको जानकारी छ । उक्त हेलिकोप्टरको गएको १ घण्टादेख सम्पर्क बिच्छेद भएको जानकारी छ । एयर डाइनेस्टीको हेलिकोप्टर भनेंपनि थप पुष्टि हुन बाँकी छ ।

लाइभमाण्डु

को को थिए त हेलीकप्टरमा ?

ताप्लेजुङको यो दोश्रो हेलिकप्टर दुर्घटना


Loading comments...