पोखरा विश्वविद्यालयमा हाल सम्मकै ठूलो तोडफोड


पोखरा विश्वविद्यालयमा हाल सम्मकै ठूलो तोडफोड भएको छ। बिद्यार्थी र ब्यबस्थापनसंगको मतभेदलाई नेपाल प्रहरी आन्दोलन नियन्त्रण गर्न असक्षम भएपछि ससस्त्र प्रहरी आए पछी मात्र आन्दोलन नियन्त्रणमा आएको हो । स्ववियु सभापती सहित एक दर्जन बिद्यार्थी प्रहरी नियन्त्रणमा राखिएका छन् । ईन्जिनियरिङ बिषयको परिक्षाफल प्रकासनको बिषयमा बिद्यार्थी संगठन र विश्वविद्यालय ब्यवस्थापनबिच कुरा नमिलेको जसका कारण मतभेद भएको बताइन्छ । यस बिषयमा पोखरा विश्वविद्यालयले एउटा प्रेस बिज्ञप्ती पनि जारी गरेको छ ।


Loading comments...