फेवातालमा डुङ्गा पल्टिएर बेपत्ता भएका लुइंटेलको शव फेला पर्यो


पोखराको फेवातालमा डुङ्गा पल्टिएर बेपत्ता भएका काठमाण्डौ महानगरपालिका (१० घर भएका रामशरण लुइंटेलको शव फेला परेको

गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको टोलीले खोजतालसको क्रममा दिउँसो .४५ बजेको समयमा लुइंटेलको शब फेला पारेको हो लगभग ४५ फीट गहीरो फेवातालको पिधमा पुगेर सशस्त्र प्रहरी जबान दिननारायण पौडेलले घोप्टो अवस्थामा रहेको रामशरणको शव निकालेका थिए ।


Loading comments...