US Bangla Aircrash

युएस बङ्गला दुर्घटनाको एक वर्ष


२०७४ फागुन २८ गते बङगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको युएस बङ्गलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ७१ जना यात्रुहरु मध्ये विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए। सो त्रासदीपूर्ण विमानदुर्घटनामा परी नेपाली चिकित्सा जगतका एकजना बरिस्ठ न्युरोसर्जनसहित अन्य १३ जना युवा चिकित्सकहरुको दुस्खद निधन भएको बर्षदिन पुरा भएको हुँदा मृत आत्माको चीर शान्तिको कामना गरी दीप प्रज्ज्वलन कार्यक्रममा सहभागि भैदिनुहुन सम्पुर्ण चिकित्सक, बिधार्थी, शोकाकुल परिवारजन तथा सर्वसाधारण महानुभावहरुलाई अनुरोध गर्दछौ।

मिति : २०७५/११/२८ गते मङगलबार
समय: साझ ५ : ३० बजे
स्थान : माइतीघर मन्डला


Loading comments...