विवाह नगरी ३५ वर्षमा एकल आमा बन्छुः सावित्री सुवेदी


महिला अधिकारको लागी आवाज उठाइरहने सावित्री सुवेदीले  आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । सुवेदी  जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी छिन् ।  पेटिकोट प्रदर्सनीबाट चर्चाको शसखरमा पुगेकी सुवेदी पुरूषको विर्य भाडामा लिएर बच्चा जन्माउने बताउँछिन् ।

आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागी लडीरहने बताउँनै सुवेदिले पत्रकार गंगा लामा माथी आक्रोस पनि पोखेकी छिन् । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने सुवेदी बताउँछिन् ।

 

 


Loading comments...