shrinkhala khatiwoda

विश्व सुन्दरीको भोटिङ अवधी थप


हरेक बर्ष हुने विश्व सुन्दरी प्रतियोगितामा यसपाली चिनको बेइजिङमा भइरहेको छ । हरेक बर्ष नेपाली चेली पनि प्रतिष्पर्धामा सहभागि हुने गरेता पनि दावेदारी र उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्न सकिरहेका थिएनन् । बौद्धिक, शारीरिक, सामाजिक र अन्य क्षमता तथा सबलताहरुको मुल्यांकन गरिने यस प्रतियोगितामा श्रृंखलाको सम्भावना प्रवल देखिएको छ ।
१२२ देशका सुन्दरीहरुको सहभागिता भएको यस विश्व सुन्दरी प्रतियोगितामा भोटिङ भइरहेको छ । यसै भोटिङको आधारमा टप ३० विश्वसुन्दरी छनोट गरिने भएको छ । आयोजकले भोटिङका लागि हिजो राती सम्म भनियता पनि पुन भाटिङ गर्ने म्याद भोली बेलुका ५ बजे सम्मका लागि थप गरिएको कुरा जनाइएको छ ।

हालसम्म श्रृंखला खतिवडा भोटिनको दौरानमा उच्च स्थानमा भएता पनि उनको अग्रता खस्किँदो रुपमा गइरहेको छ । त्यसैले एक नेपाली चेली श्रृंखला खतिवडालाइ जिताउन तपाइँको अमुल्य भोटको प्रमुख योगदान रहने छ । तपाइको भोटले राष्ट्रको गौरव बढाउने छ ।

श्रृंखलालाई निम्म तरिकाबाट भोटिङ्ग गर्न सकिन्छ ।

1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र Shrinkhala Khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ )

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा Shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ Shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगर्ने)

– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो
त्यसैले vote गरौ! सेयर गरौ!

नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!


Loading comments...