हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ|


हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन्
“हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,” उनले टेलिफोनमा भने, “प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ ।”

पर्यटन मन्त्री अधिकारी चढेको हेलीकप्टर ताप्लेजुङमा दुर्घटना

को को थिए त हेलीकप्टरमा ?


Loading comments...