ACC EASTERN REGION U19 मलेशिया विरुद्ध नेेपाल सेमिफाईनल LIVE


ACC EASTERN REGION U19 सेमिफाईनलमा ४०.५ ओभरमा सबै विकेट गुमाएको मलेशिया कुनैपनि समय नेपाली बलरहरुका सामू स्थिर रहन सकेनन् । ४०.५ ओभर खेल्दै मलेशियाले दिएको ८८ रनको लक्ष्य पछ्याउन अहिले नेपालले ब्याटिङ गरिरहेको छ । समूह विजेता नेपालले यस अघिका सबै खेलहरुमा उत्कृष्ट नतिजा निकाल्दै अविजित रहेको छ । पहिलो खेलमा १० विकेटले चिनलाई पराजित गरेको नेपालले २१७ रनको ठूलो अन्तरले सिङ्गापुरलाई पराजित गरेको थियो ।

ACC EASTERN REGION U19 मलेशिया विरुद्ध नेेपाल सेमिफाईनल LIVE


Loading comments...