Tag: आइसीस

वग्दादी मारिएका ठाँउमा सर्वसाधरणहरुको लाश भेटियो

अमेरिकी सेनाले आईएसका मुख्य वग्दादीलाई मारेको घटनाले अहिले निकै चर्चा पाइरहेको छ तर यस्का साथै वग्दादीलाई मारेको भनिएको ठाँउमा सर्वसाधरण निहत्था मान्छेहरुको पनि लाश भेटिएको खबरको पुष्टि भएको छ ।

आतंकवाद इन्डेक्समा नेपाल

अमेरिकाको यूनिभरसिटी अफ मेरिल्याण्डले अमेरिकी गृहसुरक्षा हेर्ने निकायसंग मिलेर गत ६ वर्ष देखि बिश्व आतंकवाद इन्डेक्स अनि देशहरुको नामांकन र जोखिम पहिल्याउने अध्ययन गरिरहेको छ । यस वर्षमा सन् २०१८