Tag: इन्टरनेट शुल्क

internet
इन्टरनेटको मुल्य बृद्धी फिर्ता

आज पुस १५ गते देखि इन्टरनेट शुल्कमा बृद्धी गर्ने भनि चेतावनी दिएका इन्टरनेट प्रदायक कम्पनीहरु सरकारले सम्झौता कार्यान्वयन गर्ने आश्वास दिएपछि इन्टरनेट सेवा प्रदायकले सेवा तत्काल मूल्य नबढाउने भएका छन्