Tag: इलन मस्क

Elon Musk
मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै

काठमाडौं – टेस्लाका प्रमुख इलन मस्कले केही वर्षभित्रै मानिसको मष्तिष्कमा चिप राख्न मिल्ने प्रविधिको विकास गरिसक्ने दावी गरेका छन् । उक्त चिप मष्तिष्कमा राखेर परीक्षण सफल भए त्यसपछि भाषाको उपयोगिता नै