Tag: ऋचा शर्मा दत्त

‘क्यान्सर’ दत्त परिवारको पुरानो पीडा : क्यान्सर कै कारण आमा नरगिस तथा श्रीमती गुमाएका थिए सञ्जयले

मुम्बई, २८ साउन, २०७७ । छातीमा पीडा तथा स्वासप्रस्वासमा कठिनाई महशुस भएपछि ४ दिनअघि मुम्बइस्थित लिलावती अस्पतालमा भर्नाभएका बलिउडका ‘खलनायक’ सञ्जय दत्तको कोरोनाभाइरस (COVID-19) परिक्षण गरिएको थियो, मेडिकल रिपोर्ट नेगेटिभ