Tag: एउटा स्वास्नी मान्छेको अन्र्तवार्ता

एउटा स्वास्नी मान्छेको अन्तरवार्ता : पारिजात कविता

ज्यू, काम गरेको मात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएको मात्र थाहा छ जोवन सोध्नुभएको? त्यो त हजुर आएको, गएकै थाहा छैन ।