Tag: एशियन मार्शल आर्टस गेम्स कमीटी

एशियन मार्शल आर्टको महासचिवमा शर्मा

एशियन मार्शल आर्टसको सर्वोच्च निकाय एशियन मार्शल आर्टस गेम्स कमीटीको महासचिवमा नेपालका दिनेश शर्मा चुनिएका छन् । थाइल्याण्को बैंककमा विहिवार भएको एशियन मार्शल आर्टस गेम्स कमिटीको बैठकले शर्मालाई महासचिवमा चयन