Tag: एसियाली

साउदी राजकुमारको हवाइजहाज भारतमा सोझै आउन पाएन

साउदी राजकुमार मोहम्मद विन सलमान अहिले दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा छन् । खग्गोशीको हत्या विषयमा प्रत्यक्ष रुपमा मुछिएको भनिएका राजकुमार अहिले दक्षिण एसियाली मुलुकहरु बिशेषत भारत र पाकिस्तानको भ्रमणमा निस्केका