Tag: औँसीडाँडा

आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो

तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ । फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको हो