Tag: कंचन संग्रौला

माछाहरुको सम्मेलन

लगभग ६००० साना ठुला नदीहरु उत्तर बाट दक्षिण तरफ जाने क्रममा हट्टाकट्टा बामे माछा, अन्धाबाम, हिले माछा, मङ्री, झिगे माछा, ट्याङ्ग्रा माछा लगायत उनीहरुका परिवार सहित बगेर गंगा नदिमा पुगेछन्