Tag: कमिलाको बारेमा केही अनौठा जानकारीहरु

कमिलाको बारेमा केही अनौठा जानकारीहरु

कमिलालाई हामी सबैले निकै नजिकबाट देखेका छौ । साना तर निकै मेहेनति र सधै व्यस्त भएको हामी सबैले देखेकै छौ । कमिलाहरुलाई प्राय एउटा लाइनमामा हिडिरहेको पनि देख्न सक्छौ ।