भारतमा ईन्जिनियरिङ अध्ययन सकेर नेपाल फर्केका संगम सिंह अन्लाईन सपिङ कम्पनी खोल्न चाहन्थे, तर बजार अध्ययन गर्दै जाँदा अन्लाईनमा सामान बेच्ने कम्पनीका एउटा साझा समस्या थाहा पाए, ग्राहकले अन्लाईनमा अर्डर