Tag: काेराेना अनुभव

“तपाइँको सुरक्षा तपाईंको आफ्नै सोचमा, तपाईंको आफ्नै हातमा”-दिलिप न्यौपानेकाे काेराेना अनुभव

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर निस्केको छु । महाशक्ति रास्ट्रहरुले यो महामारीलाई आफ्नो काबुमा ल्याउने