Tag: गित

सिर्जना कार्कीको ‘कान्छा’ सार्वजनिक

काठमाण्डौं । गायिका सिर्जना कार्कीको स्वरमा ‘कान्छा’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायिका कार्कीसंगै अजिता खड्का , विप्लव खड्का ,कुमारी दाहाल र सूर्यबिक्रम थापा फिचरिङ छन्