Tag: गीता

गीताको श्लोक १ः१

धृतराष्ट्रले सञ्जयलाई प्रश्न गर्दछन्, मेरा पुत्र र पाण्डुको पुत्र दुबै खलकहरु कुरुक्षेत्रको पावन भूमिमा युद्ध हेतु भेला भएका छन्, त्यहाँ अब के के हुदैंछ मलाई बताउ ? यति भन्दै गर्दा