Tag: चीनमा भुकम्प

चीनमा भुकम्प नेपाललाई जनाउ

नेपाल र चीन बिचमा छिमेकी समबन्ध मात्र नभई भौगोलिक हिसाबमा पनि टेक्टोनीक प्लेट्सको अन्र्तसम्बन्ध छ । भारतीय उपमहाद्धीपको टेक्टोनीक प्लेट्सले चीनीयाँ प्लेट्सलाई भेटेको पर्वतिय श्रृखलाका भूभागहरु नेपाल र चीनको साझा