Tag: जरो किलो प्रतिष्ठान नेपाल

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन हुँदै, धर्म परिवर्तनविरुद्ध साझा रणनीति बन्ने !

सुशील गौतम- नेपालको मौलिक धार्मिक सम्प्रदायहरूमाथि विदेशी विधर्मी मिसिनारीहरूबाट भईरहेको आक्रमण बारे बेखबर कमै मात्र छन । नेपालको संबिधान २०७२ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि धर्म परिवर्तनको लहर