Tag: जीवन विष्ट

विवाह बन्धनमा बाँधिदै रमेश प्रसाईं – एउटै मण्डपमा बाँधिनेछन् दुई जोडी

काठमाडौं । रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । प्रसाईंले कालीकोट महाबै गाउँपालिका–४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेशका मित्र जीवन विष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत्