Tag: डब्ल्यूएचओ

विश्वभर पछिल्लो २४ घण्टामा आजसम्मकै सर्वाधिक कोरोनासङ्क्रमित थपिए: विश्व स्वास्थ्य संगठन

विश्वकै जटिल स्वास्थ्य चुनौति बनेको कोरोनाभाइरस (कोभिड-१९)को असर दिनानुदिन बढ्दै गएको छ । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यसको संक्रमणको घटना देखिसकिएको छ । नेपालमा हालसम्म परिक्षण भएका १७५,१७३ मध्ये