Tag: ताइवान

चीनले किन ताइवानको क्षेत्रबाट बालुवा चोरी गरिरहेको छ ?

काठमाडौं । ताइवानको एक टापुबाट चीनले बालुवा निकालिरहेको ताइवानी अधिकारीहरुले आरोप लगाएका छन् । एक ताइवानी सुरक्षा अधिकारीले रोयटर्सलाई बताएअनुसार चीनले ताइवानले दावी गरेका अधिकांश क्षेत्रमा जहाजसहित बालुवा निकाल्ने काम