Tag: तामाङ

losar
आज सोनाम ल्होसार मनाइँदै

सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य । त्यसकारण यसलाई पुण्य संवत्सर भनिन्छ । प्रत्येक वर्ष माघ महिनाको