Tag: तितो सत्य

दिपाश्रीको जन्मदिनमा आफ्नो संघर्ष र सफलता सम्झिंदै दीपक लेख्छन् “मेरो एउटा साथी छिन्”

३० बर्ष अघिको कुरा हो, म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न खुट्टामा चप्पल हुन्थ्यो, शरिरमा झुत्रे लुगा तर ऑखामा मिठो सपना थियो मिहेनत धेरै गरे, संघर्ष धेरै भयो,