Tag: दक्षिण अमेरिका

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको सहज जित

एजेन्सि काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालको छ । शुक्रबार बिहान भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले १० खेलाडीमा सिमित भेनेजुयलाई ३-१ गोल