Tag: दलाल पूँजीपति

हामी किन गरिब हुन्छौ?

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू कम्युनिष्ट नेतालाई सोध्ने हो भने उसले भन्ने छ तिमीलाई सामन्त, शोषक, दलाल